• उर्जा, जलस्रोत तथा सिंचाइ (जल उत्पन्न प्रकोप व्यवस्थापन समेत) सम्वन्धी अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने,
  • नविनतम् नमूना (Model) प्रविधिको विकास गर्ने,
  • अन्तर जलाधार जल स्थानान्तरण (Inter Basin Water Transfer) तथा जलाशययुक्त बहुउदेश्यीय आयोजना लगायत वृहत प्रकृतिका जलस्रोत सम्वन्धी विभिन्न संरचनाहरूको Physical and Numerical Modeling लगायत आवश्यकता अनुसार अनुसन्धान कार्य गर्ने,
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग, जलस्रोत तथा सिंचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग र विद्युत विकास विभाग अन्तर्गतका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने,